स्मार्ट सिटी र नयाँ सहर ‘चुनावी फन्डा’ मात्रै, १० वर्षमा एक प्रतिशत प्रगति

काठमाडौँ- स्मार्ट सिटी तथा नयाँ सहर बनाउने भनेर हल्ला चलाइएको दशकभन्दा बढी अवधि बित्दा पनि सम्बन्धित आयोजनाको प्रगति दयनीय छ। नयाँ सहरको विकास तथा निर्माण गर्ने अवधारणाअनुसार सरकारले आर्थिक वर्ष २०६७/६८ देखि नयाँ सहर आयोजना कार्यान्वयनमा ल्याएपनि १२ वर्ष बित्दा पनि प्रगति निराशाजनक छ। आयोजना कार्यान्वयनमा आएदेखि सरकार र मन्त्रीपिच्छे नयाँ सहर र स्मार्ट सिटी … Continue reading स्मार्ट सिटी र नयाँ सहर ‘चुनावी फन्डा’ मात्रै, १० वर्षमा एक प्रतिशत प्रगति