सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी

काठमाडौँ– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवारमा आगो लगाइदिने चेतावनी दिएका छन्। फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले संघीय सरकारलाई ‘चोर’ को संज्ञा दिँदै सिंहदरबारमा नै आगो लगाइदिने गैरजिम्मेवार टिप्पणी गरेका हुन्। मेयर शाहले काठमाडौं महानगरपालिकाको गाडी रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन्। ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि … Continue reading सिंहदरवारमा आगो लगाइदिने बालेनको चेतावनी