बालेनलक्षित काठमाडौँ प्रशासनको विज्ञप्ति- सामाजिक सञ्जालमा वक्तव्यबाजी नगर्नू
काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सरकारी काममा खटिएका राष्ट्रसेवक निरुत्साहित हुने अभिव्यक्ति नदिन आग्रह गरेको छ। काठमाडौँ महानगरपालिका मेयर बालेन शाहको अभिव्यक्तिप्रति लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले यस्तो आग्रह गरेको हो। ‘पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर … Continue reading बालेनलक्षित काठमाडौँ प्रशासनको विज्ञप्ति- सामाजिक सञ्जालमा वक्तव्यबाजी नगर्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed