कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने को हुन्?
काठमाडौँ- नुवाकोटका श्याम सापकोटाले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको खुलेको छ। ४७ वर्षीय सापकोटा राजसंस्थाप्रति आस्थावान र नेपालका लागि अमेरिकी अनुदान एमसीसीको विरोधी रहेको पनि खुलेको छ। सापकोटको घर नुवाकोटको विदुर नगरपालिका–७ मा पर्ने प्रहरीले जानकारी दिएको छ। दिउँसो यादवमाथि खुकुरी प्रहार गरेपछि प्रहरीले उनलाई तत्कालै पक्राउ गरेको थियो। पक्राउ परेपछि उनले … Continue reading कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने को हुन्?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed