जिबी राई अध्यक्ष रहेको सहकारीका सदस्य काठमाडौंबाट पक्राउ

काठमाडौं- गितेन्द्रबाबु (जिबी) राई अध्यक्ष रहेको पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य पक्राउ परेका छन्। सहकारी सदस्य कुमार रम्तेललाई प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रम्तेललाई पक्राउ गरेको एक अधिकृतले बताए। बचतकर्ताहरूको रकम ठगी गरेको आरोपमा राईसहित सात जनाविरूद्ध कास्की जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो। … Continue reading जिबी राई अध्यक्ष रहेको सहकारीका सदस्य काठमाडौंबाट पक्राउ