हत्यारालाई संविधान दिवसमा माफी

काठमाडौं- हत्या आरोपमा अदालतबाट जन्मकैद सजाय तोकिएका कांग्रेस कार्यकर्ता ‘रिगल’ भनिने योगराज ढकालले संविधान दिवसमा कैद मिनाहा पाए। संविधान दिवसको अवसरमा बुधबार ६७० जनाको कैद मिनाहा हुँदा नेपालगञ्जका कांग्रेस कार्यकर्ता ढकाल सूचीमा परेका हुन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा ढकालसहितका व्यक्तिलाई कैद मिनाहा गर्दा उनको नाम पनि प्राथमिक सूचीमा चढ्यो। ढकालमाथि नेपालगञ्जमा दिउँसै … Continue reading हत्यारालाई संविधान दिवसमा माफी