कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता परिवर्तन गर्न संस्थापन इतरको माग

विराटनगर- नेपाली कांग्रेस संस्थापन इतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ। दुईदुई पटक मुख्यमन्त्री नियुक्त भए पनि त्यसलाई सर्वोच्च अदालते पदमुक्त भएकाले नैतिकताका आधारमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने नेताको माग छ। कांग्रेस संसदीय दलको निर्वाचनमा थापासँग प्रतिस्पर्धा गरेका संस्थापनइतरका सांसद केदार कार्कीले थापाले राजीनामा दिनुपर्ने बताएका हुन्। ‘उहाँले … Continue reading कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता परिवर्तन गर्न संस्थापन इतरको माग