डाक्टर चुटेर इन्स्पेक्टरको धमास, भन्छन्- रक्ताम्य बनाएँ
पोखरा- पोखराको मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युको विषयलाई लिएर डाक्टरमाथि कुटपिट हुँदा सोमबार अबेरसम्म अशान्त रह्यो। लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि उनका आफन्त भनिएका पोखरा ५ मालेपाटनका ३४ वर्षीय विनय गुरुङले चिकित्सक अनिल शाहमाथि कुटपिट गरेपछि मणिपालको शान्तपूर्ण वातावरण हराएको थियो। डा. शाहले ‘होहल्ला नगरिदिनुस्, अरु बिरामीलाई डिस्टर्ब हुन्छ’ भन्नासाथ गुरुङले … Continue reading डाक्टर चुटेर इन्स्पेक्टरको धमास, भन्छन्- रक्ताम्य बनाएँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed