सन्दीप ‘नायक’ कि ‘अभियुक्त’?

काठमाडौँ- नाबालिग बलात्कारको आरोप लाग्नुअघि क्रिकेटर सन्दीप लामिछाने जति चर्चामा थिए, बलात्कार अभियोगमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि अझ बढी चर्चामा छन्। यसरी बलात्कार लागेपछि पनि वाहवाही पाएर चर्चामा रहिरहने खेलाडी नेपाली खेलजगतले सायदै पाएको होला। खेलकौशलका कारण त सन्दीप दुनियाँबीच चिनिएकै हुन्। २०७९ कात्तिक १४ गते बलात्कारको मुद्दा परेपछि पनि उनको ‘क्रेज’ कम … Continue reading सन्दीप ‘नायक’ कि ‘अभियुक्त’?