मणिपाल प्रकरणले उठाउँदैछ प्रहरीको भूमिकामा प्रश्न
पोखरा- पोखराको मणिपाल अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएको विषयलाई लिएर बुधबार मृतकका आफन्तले पोखराको बजार बन्द गराउँदै हिँडे। उपचारमा संलग्न डाक्टरमाथि कारबाहीको माग गर्दै उनीहरूले पोखराको मुख्य बजारहरू महेन्द्रपुल,नयाँ बजार, पृथ्वीचोक लगायतका क्षेत्रमा सटर तान्दै बजार बन्द गराउँदै हिँडेका हुन्। बन्दकर्ताहरुले पोखराको पृथ्वीचोकमा केही बेर चक्काजामसमेत गरे। तर, महेन्द्रपुलदेखि पृथ्वीचोकसम्मको क्षेत्रमा बन्दकर्ताहरुले बन्द गराउँदा … Continue reading मणिपाल प्रकरणले उठाउँदैछ प्रहरीको भूमिकामा प्रश्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed