पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका पिएसओकी श्रीमतीमाथि गोली प्रहार

काठमाडौं- पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका पिएसओकी श्रीमतीमाथि गोली प्रहार भएको छ। कोखामा गोली लागेर उनी सख्त घाइते भएको प्रहरी स्रोतले बताएको छ। काठमाडौं पञ्चकन्यास्थित कोठामा प्रधानका पिएसओ प्रहरी सहायक निरीक्षक लक्ष्मण चौधरीकी श्रीमतीको कोखामा गोली लागेको प्रहरीले बताएको हो। बुधबार राति करिब पौने ९ बजे चौधरीकी श्रीमतीमाथि गोली प्रहार भएको प्रहरी स्रोतले बतायो। गोली प्रहारबाट लक्ष्मणकी … Continue reading पूर्वप्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानका पिएसओकी श्रीमतीमाथि गोली प्रहार