जिबी राईको अर्को सहकारी ठगी प्रकरण,  पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी

काठमाडौं- ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जिबी) राईसहित १३ जनाविरूद्ध अर्को पक्राउ पूर्जी जारी भएको छ। पर्सा वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको आरोपमा उनीसहित १३ जनाविरूद्ध पक्राउ पूर्जी जारी भएको हो। पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले राईसहित १३ जनाविरूद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको बताए। … Continue reading जिबी राईको अर्को सहकारी ठगी प्रकरण,  पर्सा जिल्ला अदालतबाट पक्राउ पूर्जी