६ बुँदे सहमतिपछि स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता
काठमाडौँ- कार्यस्थलमा सुरक्षाको माग गर्दै विरोधमा उत्रिएका चिकित्सकहरुको आन्दोलन स्थगित भएको छ। उपप्रधानमन्त्री तथा गृहमन्त्रीको उपस्थितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिबीच भएको सहमतिसँगै स्वास्थ्यकर्मीहरु आन्दोलन स्थगित गर्न राजी भएका हुन्। सहमतिमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, … Continue reading ६ बुँदे सहमतिपछि स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed