गण्डकी अधिवेशन : पीएस र केआरको शक्तिपरीक्षण, प्यानलगत अभ्यासमा ओलीको बन्देज
पोखरा– नेपाल कम्युनिस्ट पार्टी (एमाले) गण्डकी प्रदेशको प्रथम अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ। २०७२ जारी भएको नयाँ संविधानसँगै देश संघीयतामा गएपछि एमालेले पहिलो पटक गर्न लागेको गण्डकीको अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन्। एमाले गण्डकीले आइतबार पत्रकार सम्मेलन गरेर उद्घाटनअघि एमालेले पोखराका विभिन्न चार स्थानबाट र्याली निकाल्ने जानकारी दिएको छ। एमाले गण्डकीले … Continue reading गण्डकी अधिवेशन : पीएस र केआरको शक्तिपरीक्षण, प्यानलगत अभ्यासमा ओलीको बन्देज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed