सूर्यदर्शन सहकारीबाट डेढ अर्ब हिनामिनाको आरोपमा १९ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी
पोखरा- पोखराको सूर्यदर्शन सहकारीबाट सञ्चालक समितिका पदाधिकारी तथा सदस्यले सहायक कम्पनी र विभिन्न व्यक्ति खडा गरेर कागजात बिनै डेढ अर्ब रुपैयाँ हिनामिना गरेको पाइएको छ। गितेन्द्रबाबु (जीबी) राईको समूहबाट पोखरामा २०६५ सालमा खालेको सूर्यदर्शनबाट गुण्डागर्दी, व्यवसाय हुँदै राजनीतिमा लागेका महेन्द्र भोटेसहितले रकम अपचलन गरेको पाइएको हो। पोखरा महानगरपालिकाले सहकारीको आर्थिक हिनामिनासम्बन्धी विश्लेषणात्मक अध्ययन गर्न गत … Continue reading सूर्यदर्शन सहकारीबाट डेढ अर्ब हिनामिनाको आरोपमा १९ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed