ग्यालेक्सी टिभीका मालिकविरूद्ध कास्कीमा सवा अर्ब, पर्सामा तीन करोड ठगीको मुद्दा

काठमाडौं- पोखरामा सहकारी ठगी गरेको अभियोग लागेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु राई (जिबी)सहित १९ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ। पोखरा नालामुखस्थित सूर्यदर्शन सहकारीका अध्यक्ष राईसहितका व्यक्तिमाथि जिल्ला अदालत सरकारी वकिलको कार्यालय कास्कीले बिहीबार मुद्दा दायर गरेको हो। राईसहितका व्यक्तिसँग १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५.१७ रुपैयाँ बिगो माग … Continue reading ग्यालेक्सी टिभीका मालिकविरूद्ध कास्कीमा सवा अर्ब, पर्सामा तीन करोड ठगीको मुद्दा