इजरायलबाट स्वदेश फर्कन चाहन्छन् दुई सय नेपाली
काठमाडौँ- इजरायलस्थित नेपाली राजदूतावासले इजरायलयबाट २ सय जना नेपालीले स्वदेश फर्कन चाहेको जानकारी दिएको छ। सोमबार विज्ञप्ति जारी गर्दै दूतावासले यस्तो जानकारी गराएको हो। ‘नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि अनलाइन रजिस्ट्रेसन सुरु भई दुई सय भन्दा बढीको विवरण प्राप्त भइसकेको अवस्था … Continue reading इजरायलबाट स्वदेश फर्कन चाहन्छन् दुई सय नेपाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed