संक्रमणकालीन न्याय : मुख्य मुद्दा थाती राखेर अध्ययन कार्यदलले बुझायो अपुरो प्रतिवेदन

काठमाडौँ– संक्रमणकालीन न्यायसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकका विवादित विषय टुंगो लगाउन बनाइएको उपसमितिले अपुरो प्रतिवेदन समितिलाई बुझाएको छ। कानुन न्याय तथा मानवअधिकार समितिले यो प्रकरणमा अध्ययन गरी सममति जुटाउन नसकेपछि अपूरो प्रतिवेदन समितिलाई बुझाएको हो। २१ दिनको समय म्याद पाएको उपसमितिले पटकपटक म्याद गराए पनि अपुरो प्रतिवेदन समितिलाई थमाएको हो। उपसमितिले केही वषयमा भने … Continue reading संक्रमणकालीन न्याय : मुख्य मुद्दा थाती राखेर अध्ययन कार्यदलले बुझायो अपुरो प्रतिवेदन