‘विद्रोह’को बाटोबाट मुख्यमन्त्री बनेका केदार कार्की
काठमाडौं – कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता केदार कार्की नियुक्त भएका छन्। कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा ५ अनुसार खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका हुन्। कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गर्न असोज २६ गते शुक्रबारसम्मको समय दिइएको थियो। नेकपा एमालेका ३९ र … Continue reading ‘विद्रोह’को बाटोबाट मुख्यमन्त्री बनेका केदार कार्की
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed