एनआरएनएमा बद्री केसीले जितेको घोषणा, मतगणनामा धाँधली भएको भन्दै नारावाजी
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा बद्री केसी निर्वाचित भएको घोषणा गरिएको छ। बिहीबार राति भएको मतदानमा केसीले सबैभन्दा बढी मत पाउँदै निर्वाचित भएका हुन्। एनआरएनएको अध्यक्षका लागि आरके शर्मा र महेश श्रेष्ठ पनि प्रतिस्पर्धी थिए। निर्वाचन समितिले दिएको जानकारी अनुसार केसीले एक हजार ३७८ मत पाएका छन्। उनका प्रतिद्वन्द्वीहरू राजेन्द्रकुमार शर्मा आरके (कतार)ले … Continue reading एनआरएनएमा बद्री केसीले जितेको घोषणा, मतगणनामा धाँधली भएको भन्दै नारावाजी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed