चुनाव हारेपछि बालुवाटार पुगे कांग्रेस-माओवादी निकट एनआरएनए उम्मेदवार
काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनमा चुनाव हारेका केही उम्मेदवार बालुवाटार पुगेका छन्। चुनावमा धाँधली भएकाले हस्तक्षेप गर्न माग गर्दै उनीहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्। चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रनिकट अधिकांश उम्मेदवार पराजित छन्। पराजित उम्मेदवारले अनलाइन मतदान प्रणालीलाई दोष देखाउँदै धाँधली भएको आरोप लगाएका छन्। महाधिवेशनबाट बहालवाला अध्यक्ष डा. बद्री … Continue reading चुनाव हारेपछि बालुवाटार पुगे कांग्रेस-माओवादी निकट एनआरएनए उम्मेदवार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed