बालुवाटार र साइबर ब्युरो पुग्यो एनआरएनए विवाद, के हो मुख्य कारण?

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ महाधिवेशनले बद्री केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ। निर्वाचनको नतिजा प्रकाशन अघिसम्म सामान्य देखिएको एनआरएनए महाधिवेशन नतिजा सार्वजनिक हुनेबित्तिकै भद्रगोल छ। चुनाव हार्ने पक्षले चुनावमा धाँधली भएको आरोप लगाइरहेको छ। रुसी ह्याकर प्रयोग गरी निर्वाचनको नतिजा फेरबदल गरिएको हार्ने पक्षको दाबी छ। चुनावमा धाँधली भएकाले हस्तक्षेप गर्न माग गर्दै हार्ने … Continue reading बालुवाटार र साइबर ब्युरो पुग्यो एनआरएनए विवाद, के हो मुख्य कारण?