भूकम्प पीडितलाई डेढ करोड सहयोग गर्ने आइएमई ग्रुपको घोषणा

काठमाडौँ-आइएमई ग्रुपले जाजरकोट भूकम्पबाट पीडितलाई १ करोड ५० लाख रुपैयाँ नगद सहयोग गर्ने भएको छ। राहत वितरणका लागि ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयो गर्ने भएको हो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिने ग्रुपले जानकारी दिएको छ। आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा राहत प्रदान गर्ने थप कार्यक्रम सञ्चालन … Continue reading भूकम्प पीडितलाई डेढ करोड सहयोग गर्ने आइएमई ग्रुपको घोषणा