पर्यटन मन्त्रालयमा सहरीमन्त्रीको डेलिगेसन
काठमाडौँ- सहरी विकासमन्त्री सीता गुरुङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा डेलिगेसन दिएकी छन्। तेह्रथुमबाट आएका जनप्रतिनिधिसहित पर्यटन मन्त्रालय पुगेकी मन्त्री सीता गुरुङले तेह्रथुमको चुहानडाँडा विमानस्थलका विषयमा उड्डयनमन्त्री सुदन किराँतीको ध्यानाकर्षण गराएकी हुन्। दशक अघिदेखि चुहानडाँडा विमानस्थल निर्माणका लागि निरन्तर धाइरहे पनि कर्मचारीले फाइल अड्काएर राखिदिएको गुनासो मन्त्री गुरुङले मन्त्री किराँतीसँग गरेकी थिइन्। ‘मैले दशकभन्दा … Continue reading पर्यटन मन्त्रालयमा सहरीमन्त्रीको डेलिगेसन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed