नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनकारी दिइन्। टिकटकबाट सामाजिक सद्भाव बिग्रिएको ठहर गर्दै सरकारले बन्द गर्ने निर्णय गरेको हो। ‘क्याविनेटले टिकटक बन्द गर्ने निर्णय गरेर सञ्चार मन्त्रालयलाई निर्देशन गर्ने निर्णय भएको … Continue reading नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed