एमाले र पहिचान पक्षधरबीच झडप, योगेश भट्टराईको गाडी तोडफोड

ताप्लेजुङ– एमाले सचिव एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई चढेको गाडी तोडफोड भएको छ। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले योगेशको गाडीमाथि आक्रमण गरेका हुन्। भट्टराई सवार गाडीमा ढुंगा र लाठीले हानेको एमालेका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले बताए। आक्रमणकारीले हानेको ढुंगा भट्टराई सवार गाडीको अगाडिको भागमा लागेको थियो। भट्टराईको गाडीलाई सशस्त्र र … Continue reading एमाले र पहिचान पक्षधरबीच झडप, योगेश भट्टराईको गाडी तोडफोड