प्रहरीभित्रको घोटाला खोतल्दै अख्तियार, पूर्वआईजीदेखि बहालवाला एआईजीसम्म बयानमा!
काठमाडौँ- नेपाल प्रहरीमा करोडौंको भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनलाई तीव्रता दिएको छ। लत्ताकपडादेखि बन्दोबस्तीका सामान र अस्पतालका विभिन्न उपकरणसम्मका सामग्री खरिदमा करोडौँ भ्रष्टाचार भएको आशंकासहित अख्तियारले आरोपितसँग धमाधम बयान लिन सुरु गरेको हो। अख्तियारले भ्रष्टाचारबारे परेका उजुरीका आधारमा भर्खरै अवकाशमा गएका प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंहलाई पनि बयान लिएको छ। आईजीबाट अवकाश भएको … Continue reading प्रहरीभित्रको घोटाला खोतल्दै अख्तियार, पूर्वआईजीदेखि बहालवाला एआईजीसम्म बयानमा!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed