उडान सारेर प्रचण्ड दुबई जाँदा ३१ यात्री फर्काइएपछि पर्यटनमन्त्रीले मागे माफी
काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधबार ३१ यात्रु छोडिएकोप्रति माफी मागेका छन्। बिहीबार काठमाडौँमा म्युजिक सार्वजनिक गर्दै उनले माफी मागेका हुन्। उनले २७४ जना प्यासेन्जरमध्ये ३१ जना छोडिएको र उनीहरुलाई सरकारले नै होटलमा राखी बिहीबार गन्तव्यमा पुर्याएको बताए। मन्त्री किराँतीले भीभीआईपी सवार हुने भएकाले परराष्ट्रको चिठीको … Continue reading उडान सारेर प्रचण्ड दुबई जाँदा ३१ यात्री फर्काइएपछि पर्यटनमन्त्रीले मागे माफी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed