नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीसहित ८ जनालाई थुनामा राख्ने आदेश सदर
ललितपुर– उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्ने आदेश सदर गरेको छ। शुक्रबार उच्चका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो फैसला गरेको हो। रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो। कांग्रेस नेतासमेत रहेका … Continue reading नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीसहित ८ जनालाई थुनामा राख्ने आदेश सदर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed