नक्कली शरणार्थी प्रकरणः टोपबहादुरका छोरा र रिजाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ। भुटानी शरणार्थी नेता रिजाललाई अदालतले शुक्रबार  १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। अदालतले एमाले नेता टोपबहादुर रायामाझीका सन्दीप रायमाझीलाई पनि धरौटीमा छाड्न आदेश दिएको छ। उनको धरौटी रकम ३० लाख तोकिएको छ। यही प्रकरणमा अदालतले … Continue reading नक्कली शरणार्थी प्रकरणः टोपबहादुरका छोरा र रिजाललाई धरौटीमा छाड्न आदेश