काठमाडौंमा अनलाइनबाटै यौनकर्मी उपलब्ध गराउने समूह!

काठमाडौँ- काठमाडौंमा अनलाइनमै कन्ट्याक्ट गरेर यौन व्यवसाय चलाउने समूह सक्रिय रहेको पाइएको छ। प्रहरीले यस कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राजधानीका विभिन्न स्थानबाट शुक्रबार र शनिबार यो समूहका सदस्यहरूलाई पक्राउ गरेको हो। दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङ्गाटार, बानेश्वरलगायत स्थानबाट यो समूहलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र … Continue reading काठमाडौंमा अनलाइनबाटै यौनकर्मी उपलब्ध गराउने समूह!