विप्लवविरुद्धको पक्राउ पुर्जीप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यामका सम्पादकसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि व्यक्त गरेका हुन्। ‘वारेन्ट जारी हुनुहुँदैन, उहाँहरु शान्ति प्रक्रियामा आइसक्नुभएको छ। थप बुझ्दैछु,’ प्रधानमन्त्रीले प्रचण्डले भनेका थिए। गत मंसिर १० गतेको आदेशअनुसार अदालतले विप्लवसहितका … Continue reading विप्लवविरुद्धको पक्राउ पुर्जीप्रति प्रधानमन्त्री असन्तुष्ट