रुसी सेनामा गएका ६ नेपालीको मृत्यु, परराष्ट्र भन्छ- शव र क्षतिपूर्ति पठाउन अनुरोध गरेका छौँ

काठमाडौँ- रुसी सेनाका तर्फबाट युक्रेनसँग युद्ध लड्न जाँदा मृत्यु भएका ६ जना नेपालीको शव नेपाल पठाउने नेपाल सरकारले रूससँग आग्रह गरेको छ। सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरिएको जनाकारी दिएको हो। ‘नेपाल सरकारले रूसी सरकारलाई निज (मृतक)हरुको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरुलाई … Continue reading रुसी सेनामा गएका ६ नेपालीको मृत्यु, परराष्ट्र भन्छ- शव र क्षतिपूर्ति पठाउन अनुरोध गरेका छौँ