संसद् सचिवालयका उपसचिवद्वारा अधिकृतमाथि हातपात

काठमाडौँ- संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरेका छन्। उपसचिव गैरेले मंगलबार बिहान अधिकृत तण्डुकारमाथि हातपात गरेका हुन्। प्रतिवेदनमा आफ्नो नाम नराखेको भन्दै अधिकृतमाथि हातपात गरेको बताइएको छ। उपसचिव गैरेले ‘मैले गरेको काम बिगार्ने तैं होइनस्?’ भन्दै अधिकृत तण्डुकारमाथि झापड हानेका थिए। घटनापछि अधिकृत तण्डुकारको स्वास्थ्य परीक्षण गरिएको थियो। मेडिकल … Continue reading संसद् सचिवालयका उपसचिवद्वारा अधिकृतमाथि हातपात