प्रस्तावित ६ न्यायाधीश सुनुवाइ सकियो, कसले के भने?

काठमाडौँ– सर्वोच्च अदालतमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ। तीन दिन लगाएर संसदीय सुनुवाइ समितिले सुनवाइ पूरा गरेको हो। सोमबार सुनिल पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ भएको हो। आइतबार महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गानाको सुनुवाइ भएको थियो भने शुक्रबार सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको सुनुवाइ भएको थियो। न्यायपरिषद्ले सर्वोच्चमा सिफारिस गरेकामध्ये ढुङ्गाना … Continue reading प्रस्तावित ६ न्यायाधीश सुनुवाइ सकियो, कसले के भने?