दुई युवाको ज्यान गएको बालकुमारी घटनाबारे सरकारले गर्यो यस्ता निर्णय
काठमाडौँ- मन्त्रिपरिषद् बैठकले बालकुमारीमा भएको घटनामा मृत्यु भएका दुई युवकको परिवारलाई १०/१० लाख रूपैयाँ दिने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन्। बैठकले शुक्रबारको घटनाबारे दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको … Continue reading दुई युवाको ज्यान गएको बालकुमारी घटनाबारे सरकारले गर्यो यस्ता निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed