धोती दिवस मनाउँदा पक्राउ परे सीके राउत [तस्बिरहरू]

काठमाडौँ-  जनमत पार्टीका अध्यक्षसमेत रहेका सांसद सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउतसँगै धोती दिवस मनाउन पुगेका उनका कार्यकर्ताहरूलाई प्रहरीले धरपकड गरेको हो। उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ। अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेका थिए। अध्यक्ष राउत लगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ। जनमत … Continue reading धोती दिवस मनाउँदा पक्राउ परे सीके राउत [तस्बिरहरू]