बालकुमारीमा जसरी २ युवाको हत्या भएको छ, योभित्र अर्कै केही छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई जनाको ज्यान जाने गरी शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटना बाहिर देखिए जस्तो मात्र नभएको जिकिर गरेका छन्। मेलमिलाप दिवसको अवसरमा सोमबार नेपाली कांग्रेसले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। ‘दुई जना युवाको जस्तो परिवेशमा जसरी हत्या भएको छ, ईपीएसमा जे जस्ता गतिविधि भएका छन्, गाडी जलाउने … Continue reading बालकुमारीमा जसरी २ युवाको हत्या भएको छ, योभित्र अर्कै केही छ : प्रधानमन्त्री