रास्वपा सांसद ढाकाको अर्को पनि अडियो सार्वजनिक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको प्रकरणमा अर्को पनि अडियो टेप सार्वजनिक भएको छ। मन्त्री बन्नका लागि पार्टीलाई दिनुपर्ने भन्दै आइतबार प्रसाईंसँग अढाई करोड घुस रकम माग गरेको अडियो सार्वजनिक भएलगत्तै सोमबार अर्को पनि अडियो सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको … Continue reading रास्वपा सांसद ढाकाको अर्को पनि अडियो सार्वजनिक