प्रधानमन्त्रीको विपक्षमा उभिए प्राधिकरणका कर्मचारी, उद्योगको लाइन जोडे काट्ने चेतावनी
काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका कर्मचारी युनियन डेडिकेटेड र ट्रंकलाइनको महसुल बक्यौता विवादमा सरकारको विपक्षमा उभिएका छन्। सरकारले महसुल नतिरेका कारण लाइन काटिएका उद्योगमा बिजुली उपलब्ध गराउन निर्देशन दिएपछि प्राधिकरणका कर्मचारी युनियनले त्यसको विरोध गरेका हुन्। उनीहरुले मन्त्रिपरिषद्को निर्देशनका आधारमा लाइन जोडे काट्ने चेतावनी दिएका छन्। प्राधिकरणका चार वटा कर्मचारी युनियनले बिहिबार प्रबन्ध निर्देशक कुलमान घिसिङलाई … Continue reading प्रधानमन्त्रीको विपक्षमा उभिए प्राधिकरणका कर्मचारी, उद्योगको लाइन जोडे काट्ने चेतावनी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed