थप ३ हजार जनालाई सहिद घोषणा गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले थप तीन हजार जनालाई सहिद घोषणा गर्ने तयारी भइरहेको बताएका छन्। शहीद प्रतिष्ठान नेपालले शनिबार काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। माओवादी जनयुद्धका क्रममा मारिएका करिब ३ हजार जनालाई छिट्टै सहिद घोषणा गर्ने तयारी भइरहेको उनको भनाइ छ। ३ हजार जना सहिदको नामावलीका विषयमा निर्णय भई राजपत्रमा प्रकाशित … Continue reading थप ३ हजार जनालाई सहिद घोषणा गर्ने तयारी भइरहेको छ : प्रधानमन्त्री दाहाल