दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रपछि बोले प्रचण्ड

काठमाडौँ– दरबार हत्याकाण्डका विषयमा पूर्वराजा ज्ञानेन्द्र शाहले अभिव्यक्ति दिएको दुई दिन नबित्दै प्रधानमन्त्री प्रचण्डले पनि अभिव्यक्ति दिएका छन्। शनिबार वीरगञ्जमा आयोजित समारोहमा मन्तव्य राख्दै दरबार हत्याकाण्डका विषयमा आफूमाथि घातक प्रहार भएको गुनासो गरेको दुई दिन नबित्दै प्रधानमन्त्री प्रचण्डले बारा पुगेर छानबिन गर्ने बताएका हुन्। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले २०५९ जेठ … Continue reading दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रपछि बोले प्रचण्ड