अरुण र अजितलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेका व्यापारी अरुण चौधरी र अजितनारायण थापालाई ४ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। पक्राउपछि काठमाडौँ जिल्ला अदालत पुर्याइएका उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको सीआईबी स्रोतले जानकारी दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान … Continue reading अरुण र अजितलाई ४ दिन थुनामा राख्न अदालतको अनुमति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed