‘जनयुद्ध दिवस’मा किन बिदा नदिने? यस्तो छ सर्वोच्चको ठहर [पूर्णपाठ]
काठमाडौँ- फागुन १ लाई ‘जनयुद्ध’ दिवस मानेर बिदा दिने निर्णय असंवैधानिक भएको भन्दै सर्वोच्च अदालते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। सरकारको उक्त निर्णय न्यायपूर्ण, स्वच्छ, विवेकपूर्ण, औचित्यपूर्ण, जायज र न्यायिक समेत नभएकोसमेत सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठमा उल्लेख छ। पुस १३ गते सर्वोच्च अदालतले ‘जनयुद्ध’ दिवसमा बिदा दिने सरकारको निर्णयलाई बदर गरिदिएको थियो। सर्वोच्चका … Continue reading ‘जनयुद्ध दिवस’मा किन बिदा नदिने? यस्तो छ सर्वोच्चको ठहर [पूर्णपाठ]
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed