बालेन र संघ सरकारबीच ‘वार्न-वार’
प्रदेश सरकार र संघ सरकारबीच विवाद उत्पन्न हुन थालेको अलि पहिल्यै हो। पछिल्लो समय स्थानीय सरकार संघीय सरकारबीच चेतावनी युद्ध सुरु भएको छ। काठमाडौं महानगर र संघीय सरकारका पदाधिकारीले एक अर्कालाई चेतावनी दिने होडबाजी (वार्न-वार) चलाएका छन्। यसको सुरुवात काठमाडौं महानगरका मेयर बालेन्द्र साहले गरेका हुन्। सुकुम्बासी बस्ती हटाउन ध्येयमा लागेका उनी जसरी पनि महानगरको … Continue reading बालेन र संघ सरकारबीच ‘वार्न-वार’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed