इमरान खान पक्षधर सांसदका यी हुन् विकल्प
पाकिस्तानको निर्वाचन आयोगबाट प्राप्त प्रारम्भिक मतपरिणाम अनुसार हिजो (अक्टोबर ८) आम निर्वाचनमा ठूलो संख्यामा स्वतन्त्र उम्मेदवारहरू विजयी हुँदैछन्। तीमध्ये अधिकांशलाई इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) को समर्थन छ। हालसम्म करिब ६० स्वतन्त्र उम्मेदवारले नेसनल एसेम्बली (पाकिस्तानी संसद) सिट जितेका छन्। तेहरिक-ए-इन्साफका अध्यक्ष ब्यारिस्टर गौहर अली खान, वरिष्ठ उपाध्यक्ष लतिफ खोसा, पूर्व राष्ट्रिय सभा अध्यक्ष … Continue reading इमरान खान पक्षधर सांसदका यी हुन् विकल्प
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed