ललिता निवास प्रकरण : कसले पाए सफाइ? को भए दोषी ठहर?
काठमाडौँ- ललिता निवासको १४३ रोपनी सरकारी जग्गा अनियमितता गरी व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दामा १२ जना दोषी ठहर भएका छन्। विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार गरेको फैसलाले ६५ जनाका नाममा दर्ता भएको जग्गा जफत गर्नुपर्ने समेत उल्लेख गरेको छ। यो प्रकरणमा तीन जना पूर्वमन्त्रीले सफाइ … Continue reading ललिता निवास प्रकरण : कसले पाए सफाइ? को भए दोषी ठहर?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed