चुनावमा गठबन्धन नगर्ने प्रतिवेदन सच्याउन थापालाई देउवाको दबाब!
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई सांगठनिक प्रतिवेदन सच्याउन दबाब दिएका छन्। देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा महामन्त्री थापालाई सांगठनिक प्रतिवेदनका केही विषय हेरफेर गर्न दबाब सिर्जना गरेका हुन्। बैठकमा सांगठनिक प्रतिवेदनका विषयमा छलफल भएको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए। थापाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने संकल्प महासमितिको बैठकबाट पारित गर्न प्रस्ताव … Continue reading चुनावमा गठबन्धन नगर्ने प्रतिवेदन सच्याउन थापालाई देउवाको दबाब!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed