महासमिति हलबाट गगनलाई देउवाको ‘काउन्टर’
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्री गगन थापाको प्रस्तावको विरोध गरेका छन्। ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै देउवाले चुनावमा गठबन्धन गर्ने/नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर रहने उल्लेख गर्दै अहिल्यै त्यस विषयमा निर्णय लिन नहुने बताएका हुन्। ‘भविष्यमा राजनीतिक गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन … Continue reading महासमिति हलबाट गगनलाई देउवाको ‘काउन्टर’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed