फेसबुकमा प्राडा बुढाथोकीलाई बधाइको ‘ओइरो’, प्रधानमन्त्री भन्छन्- त्यसमा कुनै सत्यता छैन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँग कुराकानी गर्दै मंगलबार प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्। ‘त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन,’ प्रधानमन्त्रीले भनेका थिए। पत्रकारिता जगत्‌ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिँदै दाहालले … Continue reading फेसबुकमा प्राडा बुढाथोकीलाई बधाइको ‘ओइरो’, प्रधानमन्त्री भन्छन्- त्यसमा कुनै सत्यता छैन